You are viewing the translated version of नियम १४ को उपनियम (१) सँग सम्बन्धित) उम्मेदवारको बन्दसूची.
Schedule
नियम १४ को उपनियम (१) सँग सम्बन्धित) उम्मेदवारको बन्दसूची
श्री निर्वाचन अधिकृत,
निर्वाचन अधिकृतको कार्यालय,
निर्वाचन आयोग
काठमाडौ ।
विषय :- उम्मेदवारको बन्दसूची पेश गरेको ।
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि………………. राजनीतिक दलबाट देहाय बमोजिमका उम्मेदवारको नाम र विवरण रहेको बन्दसूची पेश गरेको छु :
टेबल बाकी छ ।
यस बन्दसूचीमा समावेश भएका उम्मेदवारहरू प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ बमोजिम अयोग्य नभएको हुँदा निजहरू प्रतिनिधिसभा सदस्य हुन योग्य रहेका छन् ।
दलको तर्फबाट अधिकार प्राप्त व्यक्तिको,–
सहीछाप :- ………………………………
पूरा नाम थर :- ……………………………..
राजनीतिक दलको नाम :- ……………..
मिति :- …………………………………